Section 6
जाँचबुझ समितिको कार्यावधि

जाँचबुझ समितिको कार्यावधि तीन महिनाको हुनेछ ।

तर मनासिब कारण परेमा सभामुखले बढीमा तीस दिनको म्याद थप्न  सक्नेछ ।